नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय डडेंलधुरा
डडेंलधुरा

हाम्रो बारेमा

मालपोत कार्यालय डडेल्धुराको परिचय

मालपोत कार्यालय महेन्द्रनगर डडेल्धुरा मालपोत ऐन २०३४ लागु भै मालपोत कार्यालयमा परिणत हुनु अगाडि माल अड्डा डडेल्धुराको  रुपमा संचालित रहेको थियो । मालपोत ऐन २०३४ लागू भए पश्चात मिति २०३५ बैशाख १ गते देखि मालपोत कार्यालय डडेल्धुरामा परिणत भयो । जनतालाई पायक पर्ने स्थानमा मालपोत कार्यालय खोल्ने नेपाल सरकारको योजना अनुसार यस कार्यालयको स्थापना भएको देखिन्छ । कार्यालय स्वीकृत दरबन्दी १९ जना रहेको छ । मालपोत अधिकृत (रा प तृतीय) द्वारा कार्यालयको नेतृत्व गरिएको छ । यो कार्यालय जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका वार्ड न. ५ मा आफ्नै भवनमा रहेको छ ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)